देउवा र प्रचण्डबीच २० मिनेट टेलिफोन वार्ता, के भयो कुराकानी ?


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि प्रचण्ड र देउवाबीच टेलिफोन वर्ता भएको हो । 

सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । करिब २० मिनेट भएको संवादमा प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिनेभएपछि कांग्रेसको रणनीतिक कस्तो हुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । सभापति देउवाले पदाधिकारी बैठकपछि निर्णय आउने बताएको स्रोतले भन्यो ।

टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes