माओवादी कोटाबाट राजदूत बनेका दाहाललाई फिर्ता बोलाइयो


सरकारले माओवादी कोटाबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत बनेका महेश दाहाललाई फिर्ता बोलाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । मुलुक फिर्ता आउन दाहाललाई परराष्ट्र मन्त्रालयले जानकारी नै गराइसकेको छ ।

आफूलाई नेपाल फर्कन जानकारी आएको दाहालले सिड्नीमा बताए ।

गत वर्ष जेठ २५ गते अष्ट्रेलियका लागि राजदूतमा सिफारिस गरिएका दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes