मुख्यमन्त्रीको 'आरडिटी' रिपोर्ट पोजेटिभ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको र्‍यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्टसमेत गराएका छन् । सामान्य टाउको दुखाइपछि उनले आरडिटी टेस्ट गराएका थिए । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes