माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र सचिवायलयमा बुझाउँदै


नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र आज संसद सचिवालयमा बुझाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएपछि माओवादीले मंगलबार समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

बार बसेको बैठकको निर्णय अनुसार सरकारलाई समर्थन नरहेको पत्र आज संसद सचिवालयमा बुझाउने तयारी भएको माओवादी नेता गणेश शाहले बताए । 

माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ। 

प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिनु अगाडी नै वैशाख २७ गने विश्वासको मत लिने बताएका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes