माधव नेपालको दौडधुपअघि होटल मेरियटमा के भएको थियो त्यस्तो ?


नेपालन्युज
बिहीबार , २३ बैशाख , २०७८

सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहिबार साँझ दौडधुपलाई तीव्रता दिएका छन् । कांग्रेस नेता शेरबहादुर देउवालाई भेटेर फर्केपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । उनको मात्रै दौडधुप थिएन । आजै अपरान्ह ४ बजेदेखि अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच आधा घण्टा कुराकानी भएको थियो । नक्सालस्थित होटल मेरियटमा भएको भेटवार्तामा ठोस निष्कर्षमा भने पुग्न नसकेको सहभागि एक नेताले बताए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal