मन्त्रिपरिषद् बैठक जारी


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् पुनःगठन भएपछि पहिलो पटक बैठक बस्दैछ । नयाँ मन्त्रीहरूको परिचयात्मक कार्यक्रमसहितको नियमित बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बैठकमा सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कायान्वयनमा नल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको विषयमा पनि छलफल हुने बताईएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal