मनाङेले प्रधानमन्त्रीलाई 'दुईवटा किड्नी नभएको मान्छे' भनेपछि...


नेपालन्युज
आईतवार , ३० जेष्ठ , २०७८

गण्डकी प्रदेशमा तेस्रोपटक मन्त्री भएका दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध टिप्पणी गरेका छन्। 

उनले ओलीको न वर्तमान छ, न भविष्य छ भन्दै त्यस्ताको पछि लाग्नेहरुको बुद्धि छनै कि भन्दै टिप्पणी गरे। ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ। तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या। दुईवटा किड्नी नभएको मान्छे हो। अरुको त किड्नी छ नि यार। बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ। म त टाइममै छोडेर बचेँ,’ उनले भने।

यसअघि दुई पटक पृथ्बीसुब्बा गुरुङको क्याबिनेटमा मन्त्री भएका मनाङे विपक्षी गठबन्धनमा सहभागी भएका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal