कांग्रेस केन्द्रीय समिति बैठक सुरु


नेपालन्युज
बिहीबार , ०३ असार , २०७८

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो २ बजेका लागि डाकिएको बैठक साढे ३ बजे सुरु भएको हो।

बैठक डाकेको समय अगावै नेताहरू सानेपा पुगेपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष छुट्टाछुट्टै छलफलमा बसेपछि बैठक ढिला सुरु भएको हो।

विधान अनुसार गर्न नसकेपछि संविधानको सहारामा आगामी भदौ ७ देखि १० सम्म गर्ने कार्यतालिका कांग्रेसको पदाधिकारी बैठकले संशोधन गरी १६ लदेखि १९ सम्म गर्ने प्रस्ताव गरेको छ।

कांग्रेसको केन्द्रीय समिति बैठकले त्यो निर्णयमा छलफल गरी अनुमोदन गर्नुका साथै महाधिवेशनको सुनिश्चितताका लागि गर्नुपर्ने कामका विषयमा निर्णय गर्ने बताइएको छ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal