एमालेभित्रको गुटबन्दी कोभिडभन्दा पनि खतरनाक : नविना लामा


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८

नेकपा एमालेकी सांसद नविना लामाले गुटबन्दीले पार्टीलाई सत्यनाश पारेको बताएकी छन्। उनले पार्टीभित्रको गुटबन्दी कोभिडजस्तै नयाँ प्रकृतिको र खतरनाक भएको बताएकी हुन्।

आइतबार पुनःस्थापित संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई इंगित गर्दै नविनाले लेखेकी छन्, 'महान नेता र कार्यकर्ताहरुको उज्जवल भविष्य समाप्त भएको छ। आफ्नो सरकार ढलाएर अर्को पार्टीको सरकार बनाउनेजस्तो दुःखद घटना के हुन्सक्छ? खोइ जबज?'


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal