देउवा खुमलटार पुगेपछि गंगा दाहालले लेखिन् यस्तो स्टाटस


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न उनी खुमलटार पुगेका हुन् । 

प्रचण्डको सचिवालयका अनुसार देउवाले दाहालको स्वास्थ्इ अवस्थाका बारेमा जानकारी लिएका छन् । गंगा दाहालका अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्यको बारेमा जानकारी लिँदै उनको स्वास्थ्य लाभको कामना गरेका छन् । 

दाहालले फेसबुकमा फोटो राख्दै भनेकी छन्, ‘सम्माननीय प्रधानमंत्री शेर बहदुर देऊवा ज्यू ममीको स्वास्थ्य अवश्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको शुभकामना दिनुहुदै !’


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal