नेपाल पक्षका २२ सांसदलाई ओलीले सोधे स्पष्टीकरण (पत्रसहित)


नेपालन्युज
बुधबार , ०६ श्रावण , २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २२ सांसदहरुलाई स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पत्रमा कुनै सदस्यलाई ४ गते र कुनैलाई ५ साउनको मिति राखेर स्पष्टीरकण सोधिएको छ । 

शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।  

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको आरोप लगाइएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal