देउवा र प्रचण्‍डलाई ओलीको चेतावनी


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेकपा एमले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाभियोग लगाउने सपना नदेख्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सचेत गराउँदै भने, 'एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु।’

उनले पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरे। ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ। तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ। अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनुपर्ने बेला आएको छ,’ उनले भने। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal