अपमान सहेर बस्दिनँ : माधव नेपाल


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले बनाएको घर त्यसै छाडेर नजाने बताएका छन्। पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने- 'तर अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।'

उनले आफूलाई जनै खटिराले दु:ख दिएजस्तै पाटीभित्र विभिन्न घाउखटिरा आएको बताए। अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने बताउँदै उनले आफूहरु सबैलाई सम्मान गर्ने पक्षमा रहेको बताए।

यो पनि पढ्नुहोस्

माधव नेपाललाई गद्दार भन्ने ओली दोस्रो अध्यक्ष दिन तयार, यस्तो छ कारण


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal