काँग्रेसको बैठक अबदेखि बालुवाटारमा नबस्ने


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खडकाले नेपाली काँग्रेसको पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको जनाएका छनि। बिगतको गलत परम्परालाई तोडदै अब देखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु बालुवाटारमा नगरिने उनले जानकारी दिएका छन।

सोही निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ गतेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकबाट गरिने उनले प्रष्ट पारेका छन।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal