पार्टी विभाजन रोक्न एमालेका तेस्रो पुस्ताका यी नेताहरु सक्रिय


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पार्टी एकता अभियानमा सक्रिय भएका छन् । पार्टी विभाजनको संघारमा पुगेपछि विभाजन रोक्न ती नेताहरु सक्रिय भएका हुन् । अध्यक्ष केपी ओली र माधव नेपाल समूहका सांसदहरु बिहीबार दिउँसो शिंहदरबारमा बैठक गरी एकता दबाब अभियान सुरु गर्ने भनेका छन् ।

अभियानमा ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलपी साँवा, शान्ति पाख्रीन लगायत छन् भने नेपाल समूहका यज्ञवाज सुनुवार, दीपक प्रकास भट्ट, पवित्रा खरेल, नारायण खड्का लगायत छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal