एमालेले बोलायो संसदीय दलको बैठक


नेपालन्युज
बुधबार , २३ भाद्र , २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ। आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उनले बताए। 

संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal