आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आज बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक बस्ने वातावरण नदेखिएपछि पाँचौँ अधिवेशनको नवौँ बैठक प्रदेशसभा सचिवालयमा सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने गरि बोलाईएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका आफ्ना कारबाहीमा परेका २ सांसदलाई पदमुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक निरन्तर अवरोध गरिरहेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal