पत्रकार बोहरा सम्मानित


‘नयाँ बुलन्द डटकम अनलाइन’को पाँचाैं वार्षिकोत्सवका अवसरमा पाँचथरमा आज आयोजित कार्यक्रममा पत्रकार युद्धबहादुर बोहरा सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथरका कार्यसमिति सदस्य बोहरालाई बुलन्दका सम्पादक राम योङ्हाङ र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले सम्मान गरे । नयाँ बुलन्दमै कार्यरत पत्रकार बोहरा पाँच वर्षयता पत्रकारितामा सक्रिय छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes