झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु


झापामा थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। उनलाई ६ दिनअघि काठमाडौंको ह्याम्स अस्पतालबाट झापाको बीएण्डसी अस्पताल लगिएको थियो । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–८ का ७० वर्षीय वृद्ध छन् । उनको सोमबार साँझ मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्रीलाई पाँच दिनभित्र ज्यान मार्ने धम्की


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes