प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउने


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

प्रदेश २ सरकारले आज आर्थिक वर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रम ल्याउन भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख राजेश झाले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा आ–आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरिएको छ। 

बुधबार मात्रै प्रदेश सभा सरकारमा कांग्रेसका तीन मन्त्री थपिएका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal