भूमिहीनलाई जग्गा उपलब्ध गराउन दरखास्त आह्वान


नेपालन्युज
शुक्रबार , ०१ श्रावण , २०७८

भूमि सम्बन्धि समस्या समाधान आयोगले भूमिहीन दलित भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनको लागि सूचना प्रकाशित गरेको छ।

 सूचना अनुसार स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको ३५ दिन भित्र स्थानीय तह मार्फत घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा पेस गर्न आग्रह गरिएको छ।

हाल गण्डकी बाहेक अन्य ६ वटा प्रदेशका विभिन्न स्थानीय तहका बासिन्दाहरुले यस प्रक्रियामा सहभागी हुने अवसर पाउने भएका छन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal