जंगली जनावरको आक्रमणमा परी बृध्दको मृत्यू


नेपालन्युज
आईतवार , ०३ श्रावण , २०७८

बर्दियामा एकजना ७० वर्षिय बृध्दको गोठालो जाँदा मृत्यू भएको छ। 

 बर्दियाको ठाकुरबाबा नगरपालिका, मोतिपुर बस्ने गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए। उनिसंगै अ गोठाला गएका मानिसहरु घर फिर्ता भएको र  गोरे थापा घरमा नआएकोले स्थानियबासीहरु जंगल गई खोजतलास गर्दा फेला पार्न सकेका थिएनन। यसबारे अस्थाई प्रहरी पोष्ट बकुवामा जानकारी प्राप्त हुनासाथ  ३ वटा हात्ती सहितको टोली र स्थानिय सहितले खोजतलास गर्ने क्रममा ओरही पुल देखी अन्दाजी ५०० मिटर तल खोलाको बाँध नजिकै बृध्द थापाको शब फेला पारेको थियो।

 उनको टाउको र शरिरको भाग छुट्टिएको अवस्थामा फेला परेको थियो। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal