प्रदेश दुईको सरकारमा माओवादी केन्द्र सहभागी


नेपालन्युज
आईतवार , ०३ श्रावण , २०७८

माओवादी केन्द्रका भरत साहःले प्रदेश दुइको आन्तरिक मामिला मन्त्री पदको सपथ आज लिएका छन । त्यही मन्त्रालयको राज्यमन्त्रीमा माओवादी केन्द्रकै रुवी कर्ण भएकी छन ।

यस अघि यो मन्त्रालय उपेन्द्र यादब पक्षका जनता समाजवादी पार्टीका ज्ञानेन्द्र यादब र राज्यमन्त्री सरोज कुशबाहाले सम्हाल्दै आएका थिए । यादब र कुसवाहा ले हिजो राती मात्रै आ आफ्नो पदवाट राजिनामा गरेका थिए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal