काठमाडौ तराई मधेश द्रुतमार्ग सडक आयोजनाले जनशक्ति माग्यो


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

काठमाडौ तराई मधेश द्रुतमार्ग सडक आयोजनाले करार सेवामा जनशक्ति आवश्यक भएको सूचना सार्वजनिक गरेको छ। बृक्षारोपण हेरालु पदका लागि २५ जना मागिएको छ। जसकालागि योग्यता साधारण लेखपढ गर्न सक्ने र बोट बिरुवा रोपाई र हेरबिचार सम्बन्धि ज्ञान भएको तथा  उमेर ६० वर्ष भन्दा कम हुनु पर्नेछ।  उक्त कामका लागि मासिक १८ हजार रुपैंया पारिश्रमिक उपलब्ध गराईने छ।

यसका लगि बाराको कोहल्वी र जितपुर सिमरामा बृक्षारोपण ईलाकामा काम गर्नु पर्नेछ। ईच्छुकले निजगढमा दरखास्त बुझाउन सक्ने छन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal