नेपाली सेनाद्वारा जिर्ण घर पुन निर्माण


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

बृद्ध तथा शारीरिकरुपमा अशक्त एवं कमजोर आर्थिक अवस्था भएका झापा जिल्ला, अर्जुनधारा नगरपालिका-५ निवासी खिनमाया पौडेल र निजका भाइ मित्रराल निरौलाको जिर्ण अवस्थाको घर पुनर्निर्माण पश्चात हस्तान्तरण गरिएको छ । नेपाली सेनाको श्रमदान तथा स्थानीयहरुबाट आवश्यक निर्माण सामाग्री जुटाई उक्त पुनर्निर्माण गरिएको हो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal