मनकामनामा भाद्र २० गतेदेखि केबलकार चल्ने


नेपालन्युज
शुक्रबार , १८ भाद्र , २०७८

कोभिड१९ को कारणले बन्द भएको मनकामना केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यहि आउदो भाद्र २० गते आईतबारबाट पुन सुचारु हुने भएको छ। 

स्वास्थ सुरक्षा मापदण्डका साथ केबलकार पुन सन्चालन हुने मनकामना केबल कार सेवा प्रालिले जनाएको छ।

मन्दिर खोल्ने संबन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार हुने जनाईएको छ। केबलकार सेवाले यात्रु हरूलाइ स्वास्थ सुरक्षाका नियम हरू अनिबार्य पालना गरिदिनु हुन अनुरोध गरेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal