आज पश्चिम राप्ती नदीमा बहाव बढ्ने


नेपालन्युज
आईतवार , २० भाद्र , २०७८

आज पश्चिम राप्ती नदीमा बहाव बढ्ने

आज पश्चिम राप्ती नदीमा बहाव बढने पूर्वानुमान गरिएको छ। 

 कोशी, नारायणी र यिनका सहायक नदीहरूमा पनि बहाव सामान्य बढ्ने अनुमान गरिएको छ। यसैगरी कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउमा पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal