आज महाकाली,कोशी र नारायणी नदीमा बहाब बढने


नेपालन्युज
सोमबार , २१ भाद्र , २०७८

आज महाकाली,कोशी,नारायणीमा बहाब बढने पूर्वानुमान गरिएको छ। यसैगरी यिनका सहायक नदीहरू विशेषगरी सुनकोशी,त्रिशुली,मर्स्याङ्दी लगायतमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। केही नदीमा सतर्कता तह आसपास पुग्न सक्ने बताईएको छ। मझौला नदीहरु बागमती,पश्चिम राप्तीमा बहाब बढ्ने र सतर्कता तह पार गर्ने अनुमान गरिएको छ।

बबईमा बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal