मजदुरको ताकत


रिहाना कार्की


सत्ता संहाल्ने काम मजदुरले पनि पाउन सक्छन

देश टुक्रयाउने वैरिहरुलाई मजदुरले पनि धपाउन सक्छन


मजदुरहरुले देशको लागि रगत पसिना बगाउन मात्रा होइन

आवश्यक परे अग्नीको झिल्का पनि चपाउन सक्छन


यो देशले बालबच्चाको भोक मेटाउने अबसर दिए

मजदुरहरु स्वदेशमै पनि रमाउन सक्छन


अनेक रोजगारी देशमै सिर्जना भए 

सीप अनुसारको काम मजदुरले पनि समाउन सक्छन


आवश्यक रुपैयाँ विदेशमा मात्रा होइन

मजदुरहरुले काम पाए देशमै पनि कमाउन सक्छन्


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes