तपाई जन्मेको समय अनुसार थाहा पाउनुहोस् भाग्य र स्वभाव


तपाईले ज्योतिष शास्त्रलाई कत्तिको विश्वास गर्नुहुन्छ ? अहिलेको आधुनिक युगमा प्रायजसो मानिसले धर्मको विश्वास गर्दैनन् । तर, ज्योतिष शास्त्रले कुनै पनि मानिसको भाग्य, स्वभाव त्यो व्यक्तिको जन्मेको समयका आधारमा थाहा पाउन सकिन्छ । तसर्थ ज्योतिष शास्त्रअनुसार जन्मेको समय अनुसार कुनै पनि व्यक्तिको भाग्य र स्वभाव कस्तो हुन्छ ? आज हामी तपाईलाई जानकारी दिने प्रयास गर्दैछौँ । 

रातको समयमा जन्मिएको व्यक्तिको स्वभावः

—यी व्यक्तिहरु कल्पनाशिल र रचनातक हुन्छन् । 

—यी व्यक्तिहरुमा पैसाको कमी हुदैन । किनभने रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबुत हुन्छन् ।

—यी व्यक्तिहरुको स्वभाव आलोचक खालको हुन्छ । 

—छिट्टै समस्याको हल गर्न सक्ने ।

—आत्मविश्वास का हुन्छन् ।

—सार्वजानिक स्थानमा बोल्न डराउँदैनन् ।

—अल्छी र रिशालु स्वभावका हुन्छन् ।

दिनमा जन्मिने व्यक्तिको स्वभावः

—यी व्यक्तिहरु धर्ममा विश्वास गर्ने खालका हुन्छन् । 

—कम मात्रामा साहसी ।

—कर्मको साथ साथै भाग्मा पनि विश्वास गर्दछन् ।

—घरपरिवार र समाजमा मान सम्मान प्राप्तमा हुन्छ ।

—सहयोगी साथै अरुको दुख्न नसक्ने । 

—रिस कम साथै अल्छी नमान्ने र हरेक काम इमानदारीका साथ निभाउने ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes