यी पदमा स्वास्थ्य बीमा बोर्डले ४४ कर्मचारी माग्यो


स्वास्थ्य बीमा बोर्डमा करार सेवामा दर्ता अधिकारी मागिएको छ।

४४ जना नायव सुब्बा वा पाँचौ तह सरह माग गरिएको छ भने आवश्यक न्युनतम योग्यता स्नातक तह वा सो सरह उत्तीर्ण तोकिएको छ। छनौट भएका व्यक्तिले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा गई काम गर्नु पर्नेछ।  

दरखास्त बुझाउन उम्मेदवारको उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। दरखास्त स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय टेकुमा बुझाउनु पर्नेछ।

सो पदकालागि लिखित परीक्षाका साथै कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ता लिईने छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes