शिक्षकद्धारा १० वर्षीया वालिका बलात्कार


नेपालन्युज
बिहीबार , २९ माघ , २०७७

म्याग्दीको मालिका गाउँपालिका ६ दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

भारत दार्जिलिङ घर भई हाल म्याग्दीमा शिक्षण गर्दै गरेका क्षेत्रीलाई वलात्कार अभियोगमा प्रहरीले पक्राउ गरी जर्वजस्ती करणी उद्योग महलमा मुद्दा दर्ता गरेको छ । 

क्षेत्रीले बालिकालाई गत बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाएको जनायो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal