२ श्रीमती र ४ बच्चा छाडेर अर्को विवाह गर्ने वडाध्यक्ष जेलचलान


घरमा दुई पत्नी र चार छोराछोरी भएका भए पनि अर्को विवाह गर्ने बन्गाड कुपिन्डे नगरपालिका–९ का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाई कानुनी फन्दामा परेका छन् ।

कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले अध्यक्ष कुमाई र उनकी कान्छी श्रीमती ग्वामी विष्टलाई कैद फैसला गरेको हो । अध्यक्ष कुमाईले गत मंसिर ३ गते ग्वामी विष्टलाई भगाएर फरार भएका थिए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes