आज एक्कासी महान्याधिवक्ता अग्निप्रसाद खरेलले राजिनामा दिएको भन्दै हल्ला मचि्चयो । त्यो हल्ला हल्ला मात्रै भएको पाईएको छ । महान्यायाधिवक्ताको कार्यालयले यो हल्लामात्रै भएको बताएको छ ।
कार्यालयले आज मंगलबार विज्ञप्ती जारी गर्दै महान्यााधिवक्ता खरेलले आफ्नो पदबाट राजिनामा दिने सोंच नबनाएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ–'महान्यायाधिवक्ता अगि्नप्रसाद खरेलले आफ्नो पदबाट राजिनामा दिने सोंच नबनाउनु भएको, राजिनामा दिनु पर्ने कुनै परिसि्थति पनि नरहेको र वहाँले नियमित रुपमा यस कार्यालयमा उपसि्थति भै कामकाज गरिरहनु भएको छ ।'