महान्याधिवक्ता खरेलले पदबाट राजिनामा दिएको भन्ने हल्ला मात्रै


आज एक्कासी महान्याधिवक्ता अग्निप्रसाद खरेलले राजिनामा दिएको भन्दै हल्ला मचि्चयो । त्यो हल्ला हल्ला मात्रै भएको पाईएको छ । महान्यायाधिवक्ताको कार्यालयले यो हल्लामात्रै भएको बताएको छ । 

कार्यालयले आज मंगलबार विज्ञप्ती जारी गर्दै महान्यााधिवक्ता खरेलले आफ्नो पदबाट राजिनामा दिने सोंच नबनाएको जनाएको छ । 

विज्ञप्तीमा भनिएको छ–'महान्यायाधिवक्ता अगि्नप्रसाद खरेलले आफ्नो पदबाट राजिनामा दिने सोंच नबनाउनु भएको, राजिनामा दिनु पर्ने कुनै परिसि्थति पनि नरहेको र वहाँले नियमित रुपमा यस कार्यालयमा उपसि्थति भै कामकाज गरिरहनु भएको छ ।'


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes