त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द



काठमाडौंमा वायु प्रदूषण तिव्र गतिमा बढेको छ । जसका असर हवाई उडानमा पनि परेको छ । अहिले वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

विमास्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीका अनुसार विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएका छन् । आइएफआर र भीएफआर उडान हुन नसकेको उल्लेख गदर्दै उनले 

विमानस्थलमा धुँवा र प्रदूषणको गन्ध तीब्र आइरहेको बताए । 

अहिले काठमाडौंको आकाशमा तुँवालो लागेको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes