भोली सार्वजनिक विदा


सुदूरपश्चिम प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ ।

रानाथारु समुदायको खखडेहरा पर्वका अवशरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

रानाथारु जातिले होली पर्वको अन्तिम दिनका रुपमा खखडेहरा पर्व अनाउने गरेका छन् ।

सोही पर्वका अवशरमा प्रदेश सरकारको मन्त्रिपरिषदले ०७७ जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes