एशोसियट केन्द्रीय सदस्यमा विकाश कार्की र कृति भट्टराई विजयी


नेपाल पत्रकार महासंघको एशोसियट केन्द्रीय सदस्यमा पीजे क्लबका विकास कार्की र एभरेष्ट प्रेस क्लबकी कृति भट्टराईले जितेका छ। एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए।

त्यसमध्ये कार्कीले सर्बाधिक ३ सय १ मत पाए भने कृतिले २ सय ७४ मत पाइन् । हिजो राती अवेर सम्पन्न मतगणनाअनुसार उनीहरुका प्रतिस्पर्धी नेपाल पत्रकार मञ्चका ओमबन्धु कार्कीले २ सय ५७, चलचित्र पत्रकार संघका विष्णु सुवेदीले १ सय ६१ र समीक्षक समाजकी स्मृति ढुंगानाले १ सय ३३ मत पाइन्।

एशोसियटतर्फ ८ सय ८२ मतदाता रहेकोमा बुधबारको निर्वाचनमा ६ सय ९५ मत खसेको थियो । खसेको मतमध्ये ११ मत बदर भयो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes