वरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी


नेपालन्युज
बिहीबार , २३ बैशाख , २०७८

वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ। सिमित ब्यक्तिको उपस्थितिमा बिहिबार गायक प्रधानको अन्त्येष्टी गरिएको हो। प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पशुपति आर्यघाट पुगेका थिए। आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए। यस्तै, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायतले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal