सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको मुटुमा समस्या आएपछि हिजो उनलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको छ। 

आजदेखि उनको स्वास्थ्यमा सुधार आएको बेहोरा कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन्। 

डा.जोशी वैशाख ३० गतेदेखि १०२ वर्षमा हिँड्दै छन्। शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शीघ्र स्वास्थ्य लाभका लागि हामी ईश्वरसँग प्रार्थना गर्दछौँ भनि साहित्यकार प्रसाईले उल्लेख गरेका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal