मोडल निशा घिमिरेलाई चलचित्रकर्मी कल्याण कोषको आर्थिक सहयोग


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

मोडल तथा चलचित्रकर्मी निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले आर्थिक सहयोग गरेको छ । कोषले ५१ हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । निशालाई हिजोदेखि थापाथलीस्थित नर्भिक अस्पतालले निशुल्क उपचारका लागि भर्ना गरिएको छ । आर्थिक अवस्था कमजोर भई उपचार नपाएपछि उनी तीन वर्षदेखि थला परेकी थिईन् । निशालाई नर्भिक अस्पतालले उद्धार गरेको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal