स्वास्थ्यमन्त्री तामाङ र भारतीय राजदुत क्वात्राबीच शिष्टाचार भेट, यी विषयमा भयो छलफल


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ र भारतका राजदुत श्री बिनय मोहन क्वात्रा बीच शिष्टाचार भेट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सो भेटमा दुई मित्र राष्ट्रको आपसि हित एबम सहकार्य सम्बन्धमा छलफल भएको थियो । सो शिष्टाचार भेटमा मन्त्री तामाङले भारतसंग भएको खोप खरिद सम्झौता र देखा परेका जटिलताको बारेमा बिशेष चासो समेत व्यक्त गरे । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal