शारदा नदीमा फसेका ८ जनाको उद्धार, चार जनाको उद्धार हुन बाँकी


नेपालन्युज
बिहीबार , ०३ असार , २०७८

सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका ८ जनाको सकुशल उद्धार भएको छ । बिहीबार बेलुकासम्म ८ जनाको सकुशल उद्धार भएको छ भने थप ४ जनाको उद्धार हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

तीन घरका ३ जना महिला र ९ जना पुरुष गरेर १२ जना किसान बिहीबार बिहान १० बजेतिर नदीको अवस्था सामान्य भएपछि दुई भंगालोबीचको खेतमा धान रोप्न भनी गएका थिए । तर धान रोप्दै गर्दा मध्यान्ह १२ बजेतिर शारदा नदीमा ठूलो बाढी आएपछि उनीहरू त्यहीँ फसेका थिए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal