लप्ची क्षेत्रबाट २२ जनाको उद्धार


नेपालन्युज
बिहीबार , ०३ असार , २०७८

जिल्लाको बिगु गाउँपालिका–१ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो । 

बिगु गाउँपालिकाका उपाध्यक्ष सजिव ओलीको अगुवाईका डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताए । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको माथिल्लो भागमा आउने छाँगोबाट आउन नसकेपछि १२ पुरुष र १० महिलाको डोरी लगाएर उद्धार गरिएको जानकारी दिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal