कालिकोटमा जीप पल्टियो, एक महिलाको ज्यान गयो


नेपालन्युज
मंगलवार , २२ असार , २०७८

कालिकोटको राष्टकोट नगरपालिकामा जीप पल्टिएको छ । आज मंगलबार बिहान भएको उक्त जीप दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । राष्टकोटबाट लालीघाट आउँदै गरेको क १ ज २३ नम्वरको जीप दुर्घटना भएको कालिकोट प्रहरीका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।डिएसपी शाहका अनुसार जीप अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । महिलाको च्यापिएर मृत्यु भएको उनले जानकारी दिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal