डुडुवा खोलामा डुबेर तीन जनाको ज्यान गयो


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

बाँकेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाको ज्यान गएको छ । बाँके प्रहरीका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार नेपालगन्जका तीन जना युवाको शव भेटिएको छ ।  

कोहलपुर १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढको मृत्यु भएको हो । 

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनीहरुको सुरक्षाकर्मीको सहयोगमा खोजी गरिएको थियो । तर उनीहरु सबै मृत अवस्थामा भेटिएका हुन् ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal