निकुञ्जमा भाले गैंडा मृत भेट्टिए


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा आज बिहिबार अन्दाजी २५ देखि ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

सो गैंडाको अर्को भाले गैंडासँग जुधेर मृत्यु भएको निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा शुरु भएको एक सातामा नै चितवन राष्ट्रिय निकुञ्जमा तीन गैंडा मरेका छन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal