काठमाडौंमा थपियो निषेधाज्ञा, यी क्षेत्र अझै नखुल्ने


नेपालन्युज
आईतवार , १० श्रावण , २०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारीले साबिककै निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दि । ‘१० दिन अझै निषेधाज्ञा थप गरिएको छ । भिडभाडजन्य क्षेत्रहरुमा अनुगमनको दायरा बढाइनेछ,' उनले भने।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal