पहिरोले घर पुर्‍यो, पाँच वर्षीय बालक सहित दुईको मुत्यु


नेपालन्युज
सोमबार , २१ भाद्र , २०७८

रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। गएराती गएको पहिरोले रोल्पा नगरपालिका १० थवाङमा घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा दुई जनाको मृत्यु अनि २ जना घाइते भएका हुन्। घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal