सभा, जुलुस, जात्रा, महोत्सव र भोजभतेरमा प्रशासनको रोक


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

काठमाडौं जिल्ला प्रशासनले सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न रोक लगाएको छ। त्यस्तै चाडपर्वहरू पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनले स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने जनाएको छ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal