जिएमडव्लुको तीन मोडलका गाडी नेपाली बजारमा


नेपालन्युज
बिहीबार , १७ असार , २०७८

ग्रेट वाल मोटर (जिएमडव्लू) कम्पनीले तीन मोडलका गाडी नेपाली बजारमा भित्राएको छ । नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गरेसँगै बजारमा राम्रो उपस्थिती जनाउने समेत कम्पनीले दावी गरेको छ । 

एसयुवि वर्गमा तेस्रो जेनेरेसनको हेभल एच६ र हेभल जोलिअन छ भने पिकअपमा पोइर रहेको जनाएको छ। यि गाडीका मोडलहरुको अटोमोवाइलका दृष्टीकोण उत्तम रहेको नेपालका लागि आयातकर्ता विक्रेता कम्पनी भिजी एम्पेक्स प्रालिले जनाएको छ । 

हेवल एच६ मा शक्तिशाली २ लिटरको पेट्रोल टर्बो इन्जिन रहेको छ भने हेवलजोलिअनमा १.५ लिटरको पेट्रोल टर्बो इन्जिन र पोइरमा दुई लिटरको डिजल टर्बो इन्जिनरहेको छ । जिएमडव्लू कम्पनीले सन् १९९८ देखि चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal